काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले घुस खाएको प्रमाणित गरे मन्त्री पदमा नबस्ने बताएका
छन् ।
मन्त्री किराती सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै घुस खाएको प्रमाणित गरे आफु एक मिनेट पनि मन्त्री पदमा नबस्ने बताएका हुन् ।
उनले घुस खाएको र खुवाएको प्रमाणित गर्न चुनौती समेत दिएका छन् । ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला १ प्रमाणित गर म एक मिनेट बस्दिन,’ उनले भने ।
FACEBOOK COMMENTS