काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा २.९५ अंकले बढेको छ ।
यससँगै सूचक १९८९.४२ विन्दुमा अढिएको छ ।
५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
३३ कम्पनीको १२ सय ५६ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ६२ वटा कारोबार भएको छ ।

२० कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीमा भने कुनै पनि परिवर्तन भएको छैन ।

FACEBOOK COMMENTS