पोखरा । गण्डकी प्रदेश सरकारले आगामी का लागि ३३ अर्बको बजेसार्वजनिक गरेको छ ।
अर्थमन्त्री जितप्रकाश आलेले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अनुमानित ३३ अर्ब ४२ करोड ७२ लाख बजेट विनियोजन गरेका हुन् ।
बजेटमा सरकारले आन्तरिक ऋणलाई पनि निरन्तरता दिएको छ । संघीय सरकारबाट १ अर्ब र आन्तरिक ऋण १ अर्ब लिने भएको छ । वित्तीय व्यवस्थापनतर्फ ५० करोड छुट्ट्याइएको छ ।
FACEBOOK COMMENTS