काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ८४ पैसा बिक्री दर १४३ रूपैयाँ ४९ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ५० पैसा बिक्री दर १६७ रूपैयाँ २६ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा बिक्री दर ३६ रूपैयाँ १३ पैसा रहेको छ ।
FACEBOOK COMMENTS