काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशि मुद्राको विनिमय दर निर्धांरण गरेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ९१ पैसा बिक्री दर १४३ रुपैयाँ ५७ रुपैयाँ रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६ रुपैया्रँ ४१ रुपैयाँ बिक्री दर १६७ रुपैयाँ १७ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३२ पैसा बिक्री दर ८७ रुपैयाँ ७२ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३४ रुपैयाँ ९२ पैसा बिक्री दर ३५ रुपैयाँ ८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६ पैसा बिक्री दर २८ रुपैयाँ १९ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS