काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ९ पैसा बिक्री दर १३२ रूपैयाँ ६९ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ ७३ पैसा बिक्री दर १४४ रूपैयाँ ३९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ३३ पैसा र बिक्री दर १६९ रूपैयाँ ९ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ २५ पैसा बिक्री दर ३६ रूपैयाँ ४१ पैसा रहेको छ ।
FACEBOOK COMMENTS