काठमाडौँ । सरकारले वार्षिक १०० जना भन्दा कम कामदारलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर व्यवसायीको इजाजत ९लाइसेन्स० नवीकरण हुने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले बाधा अड्काउ फुकाउमार्फत वार्षिक १०० जना कामदार नपठाएकाहरूको इजाजत नवीकरण गर्ने निर्णय गरेको हो ।
सरकारको यो निर्णयसँगै नवीकरण गर्न रोकिएका २०० भन्दा बढी मेनपावर व्यवसायीको नवीकरणको बाटो खुलेको छ ।
FACEBOOK COMMENTS