काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ २ पैसा बिक्री दर १३१ रूपैयाँ ६२ पैसा रहेको छ । युरो एकको खरिद दर १४६ रूपैयाँ ३७ पैसा बिक्री दर १४७ रूपैयाँ ४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ २५ पैसा बिक्री दर १७२ रूपैयाँ ३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको छ ।
FACEBOOK COMMENTS