काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले लाभांश घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७९-०८० का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका ईकाइधनीलाई कर सहित १६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
विगत ३ वर्षमा सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले ६९ प्रतिशत लाभाशं वितरण गरेको छ ।
FACEBOOK COMMENTS