काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले शपथ ग्रहण गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जनमत पार्टीकी साहलाई मन्त्रीको शपथ ग्रहण गराएका हुन् ।
माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएसँगै जनमत पार्टीकी साह मन्त्री नियुक्त भएकी हुन् ।
FACEBOOK COMMENTS