काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ८० विन्दुले बढेको छ । यससँगै सूचक १९३३ दशमलव २५ विन्दुमा रहेको छ ।
३ लाख ९३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ कम्पनीको २२ सय २६ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल २७ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ६ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS