काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १ दशमलव २३ विन्दुले बढेको छ । यससँगै सूचक १९७० दशमलव ४१ विन्दुमा रहेको छ । ४ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२० कम्पनीको ९ हजार २१ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल २६ पटक सेयर कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ६ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS