काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २ दशमलव ६४ विन्दुले घटेको छ । यससँगै नेप्से सूचक १८४७ दशमलव ६९ अंकमा आएको छ । यो सेसनमा ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ७ कम्पनीको ७ सय ५१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १८ वटा कारोबार भएको हो । २ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS