काठमाडौं । मञ्जुश्री फाइनान्सले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ ।
फाइनान्स सञ्चालक समितिको पुस २ गते बसेको बैठकले पुस २५ गते काठमाडौंमा १६औं वार्षिक साधारणसभा बोलाएको हो ।
फाइनान्सको सभाले ५ दशमलव २६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस ११ गत बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा पुस १० गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
FACEBOOK COMMENTS