काठमाडौं । कुमारी क्यापिटलले १ अर्ब रुपैयाँको म्युचुअल फन्ड निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
क्यापिटलले म्युचुअल फन्ड योजना ‘कुमारी सबल योजना’ बिक्री गर्न अनुमति पाएको हो ।
योजना व्यवस्थापक कुमारी क्यापिटलले प्रतिइकाई १० रुपैयाँको दरले १० करोड इकाई फण्ड निष्काशन गर्नेछ ।
FACEBOOK COMMENTS