काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई जना युवकको परिवारलाई सरकारले राहतस्वरुप १०/१० लाख रुपैयाँ दिने भएको छ ।
आज शनिबार बसेको मन्त्रिपरिषद बैठकले बालकुमारी घटनामा मारिएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
FACEBOOK COMMENTS