काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनियम दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा बिक्री दर १३३ रुपैयाँ ३५ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २६ पैसा बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा बिक्री दर १६९ रुपैयाँ ५९ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ १३ पैसा बिक्री दर ८९ रुपैयाँ ५३ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४० पैसा बिक्री दर ३५ रुपैयाँ ५६ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५२ पैसा बिक्री दर २८ रुपैयाँ
६५ पैसा रहेको छ ।
FACEBOOK COMMENTS