काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ४८ विन्दुले बढेको छ ।
यससँगै नेप्से सूचक २०९३ दशमलव ४७ अंकमा आएको छ । १७ लाख ३४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
४९ कम्पनीको १२ हजार १०८ कित्ता सेयर कारोबार भएको छ । प्रि-ओपन सेसनमा कुल ९३ वटा कारोबार भएको हो । यस सेसनमा २७ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS