काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश नदिने भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।
कम्पनीको सञ्चालक समिति बैठकले लाभांश वितरण नगरी र सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो ।
FACEBOOK COMMENTS