काठमाडौं । एनएमबि बैंकको अध्यक्षमा मनोज कुमार गोयल चयन भएका छन्।
बैंकको २८ औं वार्षिक साधारणसभामा सञ्चालक समितिको बैठकले गोयललाई अध्यक्षमा चयन गरेको हो। यसअघि उनी बैंक अफ काठमाण्डूको सीइओ भएका थिए।
गोयलसँगै अन्य सञ्चालकमा जीवनकुमार कट्वाल, उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी चयन भएका छन् ।
FACEBOOK COMMENTS