काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलव ३२ विन्दुले बढेको छ ।
यससँगै सूचक २१६३ दशमलव ३८ अंकमा आएको छ । यो सेसनमा ३६ कम्पनीको ४२ हजार ३ सय ६३ कित्ता सेयर कारोबार हुदाँ कुल १८ सय ८३ वटा कारोबार भएको हो ।
यो सेसनमा २ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । प्रि-ओपन सेसनमा कुल १८ सय ८३ वटा कारोबार भएको हो । यस सेसनमा १८ कम्पनीको भाउ बढ्दा १८ वटाकै मूल्य घटेको छ ।
FACEBOOK COMMENTS