काठमाडौं । आज सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ ।
सत्ता गठबन्धनभित्र समस्या देखिएपछि आजका लागि बैठक बोलाइएको छ ।
बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS