काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल कम्पनीले निष्कासन गरेको सेयर सामूहिक लगानी कोषका लागि चैत २३ गते बाट ‘लक इन’ अवधि सकिँदै छ ।
‘लक इन’ अवधिपछि सकिएपछि सामूहिक लगानी कोषले सेयर कारोबार गर्न सक्छन् । समूहिक लगानी कोषले ४ लाख २ हजार १९ कित्ता सेयर होल्ड गरेका छन् ।
यस कम्पनीको सेयर रजिष्ट्रारमा एनआइएमबी एस क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS