काठमडौं । प्रिमियममा मूल्यमा साधारण सेयर आईपीओ निष्काशन गर्न लागेको अम्बे स्टील्स कम्पनीले आज बार्षिक साधारणसभा गर्न लागेको छ ।
अम्बे स्टील्सले आज कम्पनीको कर्पोरेट कार्यलय टेकु, काठमांडौमा बिहान ११ बजे गर्ने छ ।
सभाले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने बिशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले कम्पनीको पूँजी बृद्धि, अध्यक्षको बार्षिक प्रतिवेदन, गत आर्थिक बर्षको नाफा नोक्सान हिसाव समेत पारित गर्नेछ ।
FACEBOOK COMMENTS