काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले सामूहिक लगानी कोषहरुको लागि छुट्याइएको साधारण सेयरको ‘लक इन’ अवधि चैत १ गते सकिने भएको छ ।
त्यसपछि म्युचुअल फन्डहरुले राखेको सेयर कारोबार पाउनेछन् ।
समूहिक लगानी कोषको ‘लक इन’ मा ३६ हजार ५१२ कित्ता सेयर छन् । कम्पनीको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS