काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा १.५६ विन्दुले घटेको छ । यससँगै सूचक २००४.९६ अंकमा अडिएको छ ।
२५ लाख ७१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३२ कम्पनीको ४ हजार ८ सय ९३ कित्ता सेयर कारोबार भएको छ ।
१० कम्पनीको भाउ बढ्दा २१ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।
यो सेसनमा कुल ५० वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS