![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । बुध्द एयरले विवाहित जोडीलाई उपहार स्वरुप पोखराको दुईतर्फी टिकट दिने भएको छ ।
बुध्द एयरको उडानमा बेहुला–बेहुलीले बुध्द एयरको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्वीटरमा तस्विर ट्याग वा सेयर गरेको हुनुपर्छ ।
यसरी सेयर गरिएकोबाट ४ जना जोडीलाई बुध्द एयरले पोखराको दुईतर्फी टिकट उपहार स्वरुप भेट गर्नेछ । बुध्द एयरले हालसालै मात्रै १८ औं जहाज भित्र्याएको छ ।
FACEBOOK COMMENTS