काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ७९ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार १ सय ५२ दशमलव १४ विन्दुमा पुगेको छ । आज ३ सय १६ कम्पनीको १ करोड १६ लाख ६१ हजार २ सय ८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८ सय ८५ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ७३ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ९२ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ७६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ०६ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS