काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा बिक्री दर १३४ रुपैयाँ २७ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ११ बिक्री दर १४५ रुपैयाँ ७६ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१ रुपैयाँ ९७ पैसा बिक्री दर १७२ रुपैयाँ ७५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६६ पैयाँ बिक्री दर ८८ रुपैयाँ ०५ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६३ पैसा बिक्री दर ३५ रुपैयाँ ७९ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७० पैसा बिक्री दर २८ रुपैयाँ ८३ पैसा रहेको छ ।
FACEBOOK COMMENTS