काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ११ दशमलव ३१ विन्दुले बढेको छ ।
यससँगै सूचक २७७२ दशमलव २३ अंकमा आएको छ । यस सेसनमा ५ करोड ६१ लाख भन्दा बढीको सेयर कारोबार हुँदा १ सय ११ कम्पनीको ९३ हजार २ सय २६ कित्ता सेयर कारोबार भएको छ ।
कुल ६४ कम्पनीको भाउ बढेको छ भने ३२ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ३ सय ७४ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS