काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ०९ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ६ सय ३२ दशमलव ९४ विन्दुमा पुगेको छ ।आज ३ सय २८ कम्पनीको १ करोड ९० लाख ७७ हजार ५ सय ८३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स २ दशमलव ४९ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ३८ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ५० प्रतिशतले सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ४० प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS