काठमाडौं । निषेधित क्षेत्रमा आमरण अनशन बसेको भन्दै प्रहरीले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई नियन्त्रणमा लिएको छ ।
कार्की सरकारसँग ९ बुँदे माग राख्दै दिउँसो ४ बजेदेखि आमरण अनशनमा बसेका छन् ।
अनसन स्थलमा लाट्ठी चार्ज भएको थियो । झडपमा केही अनशनकारी र सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।
FACEBOOK COMMENTS