काठमाडाैँ । दसैंको समयमा संयमित भएर व्यवपार व्यवसाय गर्न नेपाल वाणिज्य संघ काठमाडौंले अनुरोध गरेको छ । संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चाडपर्वको समयमा उपभोक्तालाईहरुलाई उचित सहुलियत दिएर व्यवसायम बढाउन सम्पूर्ण व्यवसायलाई आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ,‘ दसैंंको समयमा व्यवसायीहरुले उपभोक्ता संरक्षण ऐन विपरितका कार्यहरु नगर्न आग्रह गरिएको छ ।’
FACEBOOK COMMENTS