काठमाडौं । देशभर परेको अविरल मौसमका कारण जनजीवन प्रभावित भएको छ । देशका विभिन्न स्थानमा ६ जनाको मृत्यु भइसकको छ ।
देशका विभिन्न स्थानमा डुबान भएका छन् । यस्तै राजमार्गहरु समेत पहिरोका कारण प्रभावित बनेका छन् । तस्विर: स्रोत रासस
Corporate Khabar
FACEBOOK COMMENTS