काठमाडौं, बैशाख २६ – अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई २१ करोड ४० लाख अमेरिकी डलर (२५ अर्ब ६८ करोड रुपैयाँ) सहुलियत ऋण दिने भएको छ।
कोरोनाका कारण उत्पन्न विषम परिस्थितिसँग जुध्नका लागि आवश्यक पर्ने वैदेशिक मुद्रा सन्तुलनका लागि आइएमएफले उक्त ऋण दिन लागेको हो।आइएमएफको बोर्डले नेपाललाई दिने उक्त ऋण प्रस्वताव स्वीकृत गरेको छ ।
नेपालको मुख्य वैदेशिक मुद्राका स्रोत रेमिट्यान्स र पर्यटन आम्दानीमा गिरावट आउने भएपछि नेपालले ऋणका लागि अनुरोध गरेको थियो।
FACEBOOK COMMENTS