काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २ दशमलव ५१ विन्दुले बढेको छ । यससँगै सूचक २७०५ दशमलव १६ अंकमा आएको छ ।
यस अवधिमा २९ लाख ५७ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ४४ कम्पनीको ५ हजार १ सय ७३ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २० कम्पनीको भाउ बढेको छ भने १९ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ८२ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS