काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १४ दशमलव ५१ विन्दुले बढेको छ । यससँगै सूचक २७३० दशमलव २३ अंकमा आएको छ ।
यस अवधिमा २२ लाख ८१ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ६२ कम्पनीको ३ हजार ७ सय ७५ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ४१ कम्पनीको भाउ बढेको छ भने १९ वटाकै मूल्य घटेको छ । यो सेसनमा कुल ९२ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS