काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३ दशमलव ४६ विन्दुले बढेको छ । यससँगै सूचक २६१५ दशमलव ६७ अंकमा आएको छ ।
यस अवधिमा १६ लाख ४९ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ४३ कम्पनीको २ हजार ५ सय ९४ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २३ कम्पनीको भाउ बढेको छ भने १४ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ४३ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS