बल्खुमा भेला हुन थाले राप्रपाका नेता र कार्यकर्ता
कर्पोरट खबर
1:03 pm, मंगलबार, चैत २६, २०८१
काठमाडौँ । राप्रपाका नेता कार्यकर्ताहरू आमसभास्थल बल्खुमा भेला हुन थालेका छन् ।
प्रशासनले राप्रपा लाई बागमती प्रदेशस्तरीय सभाका लागि बल्खु स्थान तोकेपछि कलंकी, कालिमाटी, कीर्तिपुर र आसपासबाट राप्रपाका नेता कार्यकर्ता बल्खु पुग्न थालेका हुन् ।



FACEBOOK COMMENTS