सुनचाँदीको मूल्य स्थिर
कर्पोरट खबर
11:11 am, आइतबार, वैशाख ७, २०८२
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार बैशाख ५ गते शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० र चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएकोमा आइतबार
पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।



FACEBOOK COMMENTS