सरकारले कमिशनको खेलमा बहुचर्चित १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजना निर्माणको ठेक्का अयोग्य कम्पनीलाई सुम्पने तयारी गरेको छ । यो आयोजनाको ठेक्कामा एक अर्ब रुपैयाँ बराबरको आर्थिक चलखेलको प्रयास भइरहेको स्रोतको दाबी छ ।
हाइड्रोपावर क्षेत्रमा कामै नगरेको चिनियाँ कम्पनी जेसीई–एएनके जेभीलाई आयोजनाको ठेक्का दिन लागिएको हो ।
विस्तृत भिडिओमा हेर्नुहोस्–
FACEBOOK COMMENTS