नेकपा (एमाले) ले आज बिहीबार लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको ‘युथ सेलिब्रेशन’ मा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सेल्फी खिच्दै कार्यक्रमका सञ्चालिकाद्वय बिहानी पङ्गेनी र रोनिशा श्रेष्ठ । पृष्ठभूमिमा कार्यक्रममा सहभागी हजारौँ युवा । तस्बिर : प्रधानमन्त्रीको सचिवालय
FACEBOOK COMMENTS