काठमाडौं । आज मङ्गलबारको प्रनिधिनिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूबीच हुने भनिएको प्रश्नोत्तर कार्यक्रम रोकिने भएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या भएपछि कार्यक्रम स्थगित हुने भएको हो ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार ओलीलाई हिजो सोमबारदेखि रुघा लागेको छ । यससँगै उनी आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने भएका छन् ।
FACEBOOK COMMENTS