काठमाडौं । नेपाल धितोपत्र बोर्डले ग्लोबल आइएमई क्यापिटललाई फण्ड निष्कासन गर्न अनुमति दिएको छ ।
बोर्डले प्रति इकाई १० रुपैयाँका दरले १ अर्ब २० करोड रुपैयाँको म्युचुअल फन्ड योजना बिक्री गर्न अनुमति दिएको हो ।
बोर्डको अनुमतिसँगै क्यापिटलले बन्दमुखी योजना ुग्लोबल आइएमई समुन्नत योजना(२ु को १२ करोड इकाई बिक्री गर्ने छ । यसको कोष व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS