मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
कर्पोरट खबर
9:13 pm, सोमबार, जेठ १२, २०८२
काठमाडौं । प्रधानमन्त्रीको निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । नियमित बैठक भएको बताइएको छ ।
बैठकले सरकारका नियमित काम कारबाहीका बारे निर्णय गर्ने जनाइएको छ ।





FACEBOOK COMMENTS