काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् ।
सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनबाट प्रतिद्वन्द्वी सुमन पुरीलाई हराउँदै थेबे निर्वाचित भएका हुन् ।
थेबेले ७ सय ९६ मत पाए भने पुरीले ६ सय ८ मत पाए ।
Corporate Khabar
FACEBOOK COMMENTS