काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका राप्रपाका सांसद दीपक सिंह आफैं पक्राउ परेका छन् ।
आज आइतबार दिउँसो प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका उनलाई प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौँ परिसरबाटै पक्राउ गरेको हो ।
FACEBOOK COMMENTS