काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको भ्रष्टाचार मुद्दा नेपालकै इतिहासमा पहिलो भएको छ ।
यसअघि कुनै पनि प्रधानमन्त्रीविरुद्ध यस प्रकारको मुद्दा दायर भएको इतिहास छैन ।
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ ।
FACEBOOK COMMENTS