काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनामाथि मुद्दा दायर गरेको छ ।
उनीहरूमाथि छुट्टाछुट्टै कसुर किटान गरी विशेष अदालतमा मुद्दा दायर गरेको आयोगले जनाएको छ ।
हेर्नुहोस् विवरण
FACEBOOK COMMENTS