चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको देडुवामा स र ईभी माइक्रो ठोक्किदा ७ जनाको मृत्यु भएको छ ।
चितवन प्रहरीका अनुसार शनिबार बिहान धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको इभि माइक्रो ठक्किँदा दुर्घटना भएको हो ।
घाइते १८ जनाको हाल चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS